कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सोसिडाडले जित्यो कोपा डेल रे उपाधि

एजेन्सी

म्याड्रिड — रियल सोसिडाडले शनिबार ३४ वर्षपछि पहिलो पल्ट कोपा डेल रेको उपाधि जितेको छ । उसले कडा प्रतिस्पर्धात्मक फाइनलमा सेभियालाई १–० ले हरायो ।

सोसिडाडले जित्यो कोपा डेल रे उपाधि

‘भारत रिभ्यु’ पछि प्राप्त पेनाल्टीमा मिखेल ओयारजाबलले निर्णायक गोल गरे र सन् २०१९–२०२० को उपाधि सोसिडाडको नाममा रह्यो । बिलबाओ यसै सिजनको कोपा डेल रेको फाइनलमा पनि पुगिसकेको छ ।

अब उसले अप्रिल १७ मा हुने फाइनलमा बार्सिलोनाको सामना गर्नेछ । बिलबाओले पनि ३७ वर्षदेखि यो उपाधि जित्न सकेको छैन् । सोसिडाड र बिलबाओ आफै पनि बुधबार स्पेनी ला लिगामा खेल्दैछन् ।

प्रकाशित : चैत्र २२, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?