कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थ्री नेसन्स कप : नेपालविरुद्ध बंगलादेशले फर्कायो गोल, नेपाल २-१ बंगलादेश [अपडेट]

काठमाडौँ — दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलमा बंगलादेशले पहिलो गोल गरेको छ । मध्यान्तर पछि भइरहेको खेलको ८३ औं मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडीले गोल गरेका हुन् ।

थ्री नेसन्स कप : नेपालविरुद्ध बंगलादेशले फर्कायो गोल, नेपाल २-१ बंगलादेश [अपडेट]

मधयान्तर अघि नेपालले दुई गोल गरेको थियो । खेलको ४१ ‌औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले सुन्दर गोल गरेका थिए भने खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए ।

नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।


प्रकाशित : चैत्र १६, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?