१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एसी मिलान शीर्षबाट तीन अंकको दूरीमा

एजेन्सी

मिलान — एसी मिलानले इटालीको सिरी ‘ए’ मा आइतबार भेरोनामाथि २–० को जित निकालेको छ । यससँगै टोली शीर्ष स्थानबाट तीन अंकको दूरीमा रह्यो । इन्टर मिलान ५९ अंकसहित शीर्ष स्थानमा छ ।

एसी मिलान शीर्षबाट तीन अंकको दूरीमा

एसी मिलानको ५६ अंक भएको छ । भेरोनामाथिको सजिलो जितमा रेड क्रुनिच र डिएगो डलोटले गोल गरे ।

शीर्ष चारमा उक्लनका लागि एएस रोमाले अर्को खेलमा जेनोआलाई १–० ले हरायो । रोमा ५० अंकसहित चौथो स्थानमा छ । युभेन्टस भने ५२ अंकमा तेस्रो स्थानमा छ । अर्को खेलमा नेपोलीले बोलोग्नालाई ३–१ ले हरायो ।

प्रकाशित : फाल्गुन २४, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?