कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनाको प्रतिद्वन्द्वी बिलबाओ

एजेन्सी

म्याड्रिड — एथलेटिक बिलबाओले लेभान्टेलाई पन्छाएर कोपा डेल रेको फाइनल खेल्ने भएको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले बार्सिलोनाको सामना गर्नेछ ।

बार्सिलोनाको प्रतिद्वन्द्वी बिलबाओ

बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बिलबाओ २–१ ले विजयी रह्यो । पहिलो लेग १–१ को बराबरी रहेको स्थितिमा बिलबाओ समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।

अहिलेको जितमा बिलबाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका तर्फबाट भने रोगर मराटीले गोल गरे ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?