कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बायर्न क्लब वर्ल्डकपको फाइनलमा

एजेन्सी

दोहा — रोबर्ट लेवन्डोस्कीको दुई गोलमा बायर्न म्युनिखले अल अहलीलाई २–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको फाइनल यात्रा तय गरेको छ । सोमबार भएको स्पर्धामा पूरै खेल जर्मन च्याम्पियनको पक्षमा रह्यो ।

बायर्न क्लब वर्ल्डकपको फाइनलमा

लेवन्डोस्कीले इजिप्टको प्रतिद्वन्द्वीविरुद्ध १७ र ८५ औं मिनेटमा गोल गरे । यो सिजन क्लबका लागि २९औं खेल खेल्दै पोलिस फरवार्डले गरेको यो २९औं गोल हो ।

अब बायर्नले बिहीबारको फाइनलमा उपाधिका लागि मेक्सिकोको टाइगर्सविरुद्ध खेल्नेछ ।

प्रकाशित : माघ २७, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?