१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाल र कतारबीचको टी-२० सिरिज स्थगित

काठमाडौँ — नेपाल र कतारबीचको बाइल्याट्रल टी-२० सिरिज स्थगित भएको छ ।

नेपाल र कतारबीचको टी-२० सिरिज स्थगित

कतार स्पोर्ट्स डे को अवसमा कतार क्रिकेट एसोसिएसनको निमन्त्रणामा सञ्चालन हुने भनिएको उक्त सिरिज कोरोनाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुर्यालले जनाएका छन् ।

उक्त सिरिज आगामी फेब्रुअरी ९ देखि १२ गतेसम्म सञ्चालन हुने तय भएको थियो ।

क्यानले अर्को आधिकारिक सूचना नआएसम्म राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्प समेत स्थगित गरिएको जनाएको छ ।

प्रकाशित : माघ १९, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?