कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चन्द्रपुरका लागि सविताको ह्याट्रिक

काठमाडौँ — रौटहतको चन्द्रपुरले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जितका लागि सोमबार चौदण्डीगढीलाई ७–१ ले हराएको छ । टिमको यो जितमा सविता रानामगरले ह्याट्रिक गरिन् ।

चन्द्रपुरका लागि सविताको ह्याट्रिक

यस्तै सातदोबोटोको एन्फा कम्प्लेक्समा भएको खेलमा रजनी थोकरले दुई गोल गरिन् भने दिलकुमारी राना र सुनिता भोलानको नाममा एक एक गोल रह्यो । पराजित टिमका लागि अन्जना थुलुङले एक गोल फर्काइन् ।

प्रकाशित : माघ १२, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?