१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इंग्ल्यान्डलाई जितका लागि ३६ रन आवश्यक

एजेन्सी

गाले — इंग्ल्यान्डलाई श्रीलंकाविरुद्धको पहिलो टेस्ट जित्न पाँचौं दिन ३६ रन चाहिनेछ । आइतबार चौथो दिनको नाटकीय खेलको अन्त्यतिर इंग्ल्यान्डले तीन विकेट गुमाए पनि टिमतर्फ अग्रसर रहेको छ ।

इंग्ल्यान्डलाई जितका लागि ३६ रन आवश्यक

जितका लागि ७४ रन चाहिएकोमा पाहुना टिम तीन विकेट गुमाएर १४ रनको खराब स्थितिमा पुगेको थियो। डम सिबली र ज्याक क्रली बायाँ हाते स्पिनर लसिथ इम्बुलडेनियाको सिकार भए ।

कप्तान जोए रुट रनआउट भए । जोनी बियरस्टो पनि रनआउट हुने सम्भावनाबाट गुज्रेका थिए । पछि उनले डन लरेन्ससँग मिलेर टिमलाई थप क्षति हुन दिएनन र टिम ३८ रनको स्थितिमा रह्यो ।

प्रकाशित : माघ ४, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?