गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — टेबल टेनिसकी गीता क्षेत्री र सिजरिन शाहले १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लाइफटाइम एचिभमेन्ट अवार्ड पाएका छन् ।

उनीहरुले १९९१ मा भएको पाँचाै संस्करणको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएका थिए । महिलाकातर्फबाट पहिलोपटक स्वर्ण पाएको

प्रकाशित : पुस २८, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

भलिबलकी अरुणा शाहीले जितिन् पिपुल्स च्वाइस अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — भलिबलकी अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । उनी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान पनि हुन् ।

ई-सेवा मार्फतको भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरुले दिएको मतको आधारमा शाहीले सार्वधिक मत हासिल गरेर अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले १६० सीसीको पल्सर पनि पाएकी छन् ।

यो अवार्डको मनोनयनमा कराँतेका मण्डेकाजी श्रेष्ठ,बास्केटबलकी सदिना श्रेष्ठ,पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका थिए ।

प्रकाशित : पुस २८, २०७७ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×