छनोट समितिमा कर्माचार्य

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान उत्तम कर्माचार्यलाई छनोट समिति संयोजकमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जनाएको छ ।

छनोट समितिमा कर्माचार्य

आफ्ना उपाध्यक्ष राजुबाबु श्रेष्ठ संयोजक रहने गरी क्यानले क्रिकेट समिति बनाइएको जनाएको छ ।

मंसिर १५ मा बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको र दुवै समितिमा अन्य सदस्यहरू आगामी बैठकबाट थपिने क्यानले बताएको छ ।

प्रकाशित : मंसिर १८, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?