कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

क्यानले माग्यो नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक मागेको छ । टिममा लामो समयदेखि प्रशिक्षक पद खाली रहेको छ ।

क्यानले माग्यो नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक

उमेश पटवालले राजीनामा दिएयता यो पद खाली छ । यस्तै क्यानले सातै प्रदेशका लागि पनि एक-एक जना प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

काठमाण्डू पोस्टमा बिहीबार प्रकाशित सूचनाअनुसार क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागि पनि पद खाली रहेको जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?