कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाकिस्तानमाथि इंग्लिस बलर हाबी

एजेन्सी

साउथह्याम्पटन — पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार वर्षाले प्रभावित खेलमा इंग्लिस बलर हाबी रहे । जेम्स एन्डरसनले दुई तथा स्टुवार्ट ब्रोड, क्रिस वक्स र साम कुरानले एक/एक विकेट लिए ।

पाकिस्तानमाथि इंग्लिस बलर हाबी

इंग्ल्यान्डले पाकिस्तानको ५ विकेट लिँदै १ सय २६ रनमा सीमित राखेको छ । पहिलो दिन वर्षाले खेल प्रभावित भएपछि ४५.४ ओभर मात्र सम्भव भएको थियो ।

पाकिस्तान एक समय १ विकेट गुमाएर ७८ रनको स्थितिमा थियो । उसका लागि अबिद अलिले ६० रन बनाए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?