कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बार्सिलोना फेरि एक अंकको दूरीमा

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई १–० ले हराएर उपाधिको झिनो सम्भावना कायम राख्यो । यस जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी एक अंकमा छोट्याएको छ ।

बार्सिलोना फेरि एक अंकको दूरीमा

खेलमा आरटुरो भिडालले निर्णायक गोल गरे । यस्तै डेविड कोस्टाले गरेको एक मात्र गोलमा एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले हरायो । यससँगै टोलीले शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने निश्चित गर्‍यो । तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६६ अंक छ ।

प्रकाशित : असार २८, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?