कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

न्युजिल्यान्डको बंगलादेश भ्रमण नहुने

रोयटर्स

ढाका — न्युजिल्यान्डको बंगलादेश भ्रमण मंगलबार रद्द गरिएको छ । बंगलादेशी क्रिकेट बोर्डले कोभिड १९ संक्रमणका कारण भ्रमण पछाडि सारिएको जनाएको छ ।

केन विलियम्सको टिम आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपअन्तर्गतको दुई खेलका लागि अगस्टमा बंगलादेश जानु पर्ने थियो । दुवै देशको क्रिकेट बोर्डले सिरिज हुने नयाँ मिति तय गर्नेछ ।

बंगलादेशी बोर्डका प्रमुख कार्यकारीले भनेका छन्, ‘अहिलेको अवस्तामा अगस्टमा सिरिज आयोजना सम्भव देखिएन् । हामी कुनै प्रकारको जोखिम उठाउने स्थितिमा छैनौं ।

प्रकाशित : असार ९, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?