कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयरल्यान्डको नयाँ प्रशिक्षकमा केनी

एएफपी

डबलिन — स्टेफन केनी गणतन्त्र आयरल्यान्डको नयाँ फुटबल प्रशिक्षकमा आइतबार नियुक्त भएका छन् । उनले युरो २०२० को प्ले अफ अगाडि तत्काल लागू हुने गरेर प्रशिक्षक माइक म्याकार्टीको स्थान लिनेछन् ।

आयरल्यान्डको नयाँ प्रशिक्षकमा केनी

कोरोना भाइरस संक्रमणको महामारीका कारण प्ले अफ भने हुन सकेका छैनन् र युरोपेली फुटबल महासंघले यी सबै छनोटलाई पछाडि सारिसकेको छ ।

केनी यसअघि आयरल्यान्डको यू- २१ टिमका प्रशिक्षक थिए । म्याकार्टीले सन् २०१८ को नोभेम्बरमा जितको जिम्मा पाएका थिए ।

प्रकाशित : चैत्र २३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?