१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दक्षिण अफ्रिकाको क्लिन स्विप

(एएफपी)

पोचेस्ट्रम — अस्ट्रेलियाका मार्नस लबुसेनले आफ्नो पहिलो वान डे शतक बनाए पनि दक्षिण अफ्रिकालाई शनिबार क्लिन स्विपबाट बचाउन सकेनन् । तेस्रो तथा अन्तिम वान डेमा दक्षिण अफ्रिका छ विकेटले विजयी रह्यो ।

दक्षिण अफ्रिकाको क्लिन स्विप

दक्षिण अफ्रिकामा जन्मेका लबसेनले १ सय ८ रन बनाए र पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेटमा २ सय ५४ रन बनायो । जवाफमा ४.३ ओभर अगाडि नै जित आत्मसात् गर्न सफल रह्यो ।

त्यसमा म्यान अफ द म्याच रहेका जन–जन स्मुट्सले सर्वाधिक ८४ रन बनाए । दक्षिण अफ्रिकाका सिरिजका तीनै वान डेमा विजयी रह्यो ।


प्रकाशित : फाल्गुन २५, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?