२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एटलेटिको लयमा फर्कंदै

एएफपी

म्याड्रिड — युरोपेली च्याम्पियन लिभरपुललाई हराएर उत्साहित एटलेटिको म्याड्रिडले आइतबार राति स्पेनी ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ । आइतबार एटलेटिकोले भिल्लारियललाई ३–१ ले हरायो ।

एटलेटिको लयमा फर्कंदै

त्यस खेलमा चोटबाट मुक्त भएका जाओ फेलिक्सले उत्कृष्ट पुनरागमन गरे र सेप्टेम्बरयतन पहिलो गोल गरे । वान्डा मेट्रोपोलिटानामा प्राप्त यो जितपछि एटलेटिकोको ४३ अंक भएको छ । जितसँगै एटलेटिको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?