कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फ्युरी बने हेभिवेट च्याम्पियन

एएफपी

लास भेगास — टाइसन फ्युरीले शनिबार राति फेरि विश्व हेभिवेट बक्सिङको उपाधि जितेका छन् । विश्व बक्सिङ काउन्सिलको उपाधि जित्‍नका लागि बेलायती खेलाडी फ्युरीले अमेरिकाका डेओन्टे वाल्डरलाई पराजित गरे ।

फ्युरी बने हेभिवेट च्याम्पियन

सातौं चरणसम्म चेलेका तीव्र प्रतिस्पर्धाको खेलमा फ्यरी टेक्‍निकल नकआउटका आधारमा जितेका हुन् ।


फ्युरी अमेरिकी च्याम्पियनमाथि पूर्णत: हाबी रहे । वाल्डरको बायाँ कान र मुखबाट रगत बगेपछि रेफ्री केफ्री केनी बेयलेसले भिडन्त रोकेका थिए । वाल्डरको कर्नरबाट ‘टावेल’ फ्यालिएको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?