३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित 

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ । 

ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित 

लिगको अन्तिम चरणको बिहीबार बिहान भएको खेलमा पुलिस क्लबले फेन्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकालेको हो । पुलिसका लागि खेलको जुमानु राईले ४९ औं, ५६ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

उनको गोलमा पुलिसले खेललाई एकपक्षीय बनाएको थियो । यस जितसँगै पुलिस २० अंकसहित अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ ।

यस खेलमा जुमानु राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रकाशित : फाल्गुन १, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?