कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्घाटन खेलमा नेपाल र ओमन भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग २
नमिता दाहाल

काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग २ को उद्‍घाटन खेलमा नेपालले ओमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मलित लिग बिहीबारदेखि सुरु हुँदैछ ।

त्रिकोणात्मक प्रतियोगितामा सञ्चालन हुने लिगमा कूल ६ खेल हुनेछन् । हरेक टिमले समान दुई दुई खेल खेल्ने छन् ।


नेपालले आफ्‍नो दोस्रो खेल अमेरिकासँग माघ २५ गते र तेस्रो खेल ओमानसँग २६ गते खेल्ने छ ।


प्रकाशित : माघ २१, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?