लजियोको कीर्तिमान ११ औं जित

एजेन्सी

रोम — एएस रोमाले इटालीको सिरी ए मा आफ्नो कीर्तिमान ११ औं जित दर्ता गर्ने क्रममा शनिबार राति साम्पडोरियालाई ५–१ ले हरायो र तेस्रो स्थानमा आफ्नो पकड मबजुत बनायो ।

लजियोको कीर्तिमान ११ औं जित

यो जितले शीर्ष दुई स्थानमा रहेका युभेन्ट्स र इन्टर मिलान पनि दबाबमा आएका छन् । लाजियोको जितमा

किरो इमोबाइलले ह्याटिक गरे । शनिबारको अर्को खेलमा नेपोली आफ्नै घरमा फियोरेन्टिनासँग २–० ले पराजित

रह्यो ।


गत सिजनको लिग उप विजेता नेपोली मध्य अक्टोबरयता आफ्नो घरेलु मैदान पाओलो स्टेडियममा जितहीन

रहेको छ ।

प्रकाशित : माघ ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?