कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

इन्टर शीर्ष स्थानमा

एएफपी

मिलान — रोमेलु लुकाकुले दुई गेल गर्दै इन्टर मिलानलाई सन् २०१९ को अन्त्यमा इटालीको सिरी ए मा शीर्ष स्थानमा कायम राखेको छ । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले इन्टरले जेनोआलाई ४–० ले हरायो ।

इन्टर शीर्ष स्थानमा

यो जितछि गोल अन्तरको आधारमा इन्टर अगाडि रहेको हो । इन्टर र युभेन्ट्सको १७ खेलबाट समान ४२ अंक रहेको छ । युभेन्ट्स पछिल्लो आठ वर्षका लगातार लिग विजेता हो ।

प्रकाशित : पुस ६, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?