कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लिभरपुललाई भिल्लाको पाठ

(एएफपी)

लन्डन — लिभरपुलले उतारेको अहिलेसम्मकै सबैभन्दा कान्छो टिम मंगलबार लिगकपमा एस्टन भिल्लासँग ५-० ले पराजित रह्यो । त्यसमा जोनाथन काडजियाले दुई गोल गरे ।

लिभरपुललाई भिल्लाको पाठ

जितपछि भिल्ला प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ । लिभरपुलका लागि पाँच खेलाडीले डेब्यु गरेको खेलमा टिमको औसत उमेर १९ वर्ष, छ महिना र तीन दिन मात्र थियो ।

लिभरपुलको पहिलो रोजाइको टिम र प्रशिक्षक योर्गन क्लोप क्लब वर्ल्डकप खेल्ने कतारमा छ । टिमले बुधबार नै प्रतियोगिताको सेमिफाइनलमा मान्टेरेको सामना गर्दैछ ।

प्रकाशित : पुस २, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?