कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लिभरपुल अग्रता बढाउँदै

(एजेन्सी)

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता खोलेको छ । दिनका अन्य खेलका नतिजा भने उसको अनुकूल रह्यो ।

लिभरपुल अग्रता बढाउँदै

लिभरपुलले आफ्नो घरेलु मैदानमा ब्राइटनलाई २–१ ले हरायो । त्यसमा भर्जिल भान डायकले दुई गोल गरे । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भने न्युकालसविरुद्धको खेलमा २–२ को बराबरीमा रोकियो ।


यस्तै चेल्सी वेस्ट ह्यामको हातबाट १–० ले पराजित रह्यो । जोसे मोउरिन्होको टोटनहमले भने बर्नमाउथलाई ३–२ ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : मंसिर १५, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?