कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ठूलो क्लब सबै विजयी

(एजेन्सी)

पेरिस — युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका खेलमा सबै ठूला क्लब विजयी भएका छन ।

ठूलो क्लब सबै विजयी

समूह ए मा पेरिस सेन्ट जर्मेनले क्लब ब्रुगलाई ५–० ले हरायो भने रियल म्याड्रिडले गालातासारेलाई १–० ले पराजित गर्‍यो । समूह बी मा बायर्न म्युनिखले ओलम्पियाकोजलाई ३–२ र टोटनहमले एफके क्रभेनालाई ५–० ले पन्छायो । समूह सी मा म्यानचेस्टर सिटीले एटलान्टमाथि ५–१ को जित निकाल्यो ।


त्यसै समूहमा साख्तर डोनेस्क र डायनामो जाग्रेभले भने २–२ को बराबरी खेले । यस्तै समूह डी मा एटलेटिको म्याड्रिडले बायर लेभरकुजनलाई १–० र युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ ले किनारा लगायो ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?