सेफिल्डसँग आर्सनल पराजित

(एएफपी)

सेफिल्ड — लेस मोसेटे सेफिल्ड युनाइटेडका लागि सुरुदेखि खेल्न पाएको पहिलो अवसर सदुपयोग गर्दै सोमबार राति इंग्लिस प्रिमियर लिगमा आर्सनललाई हराउन मदत गरेका छन् । ब्रामल लेनमा बेहोरेको हारस“गै घर बाहिर आर्सनलको खराव प्रदर्शन जारी रह्यो ।

सेफिल्डसँग आर्सनल पराजित

फ्रान्सेली खेलाडी मोसेटले पहिलो हाफमा गरेको गोल सेफिल्डका लागि १–० जित दर्ता गर्न पर्याप्त ह्यो । सिजनको पहिलो खेलमै न्युकासललाई उसकै घरमा हराएयता आर्सनल अवे खेलमा जित निकाल्न असमर्थ रहेको छ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?