कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै म्यानचेस्टर क्लब पराजित

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा आइतबार राति दुवै म्यानचेस्टर क्लब पराजित भएका छन् । म्यानचेस्टर सिटी उल्भ्सको हातबाट २–० ले पराजित रह्यो भने म्यानचेस्टर युनाइटेडलाई न्युकासलले १–० ले हरायो ।

दुवै म्यानचेस्टर क्लब पराजित

गत सिजनको विजेता सिटीको यो हारले शीर्ष स्थानमा लिभरपुलको पकड अझ बलियो भएको छ । लिभरपुल २४ अंकमा शीर्ष स्थानमा छ भने सिटी ८ अंकको दूरीमा दोस्रोमा छ ।


युनाइटेड नौ अंकमा १२ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट दुई अंक मात्र माथि हो ।

प्रकाशित : आश्विन २०, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?