इन्टरलाई हराएर युभेन्ट्स अगाडि

(एजेन्सी)

मिलान — सब्टिच्युट गोन्जालो हिगुएनको निर्णायक गोल मदतले युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार राति इन्टर मिलानलाई २–१ ले हरायो । हारले इन्टरको शतप्रतिशत सुरुआत पनि रोकिएको छ ।

इन्टरलाई हराएर युभेन्ट्स अगाडि

खेल सकिन १० मिनेट अगाडि हिगुएनले गोल गरेका हुन् । यो जितपछि इन्टरले अंक तालिकाको शीर्ष स्थान पनि कब्जा गरेको छ । उसको ७ खेलबाट १९ अंक भएको छ ।


इन्टर भने १८ अंकमै सीमित रह्यो ।

प्रकाशित : आश्विन २०, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?