कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रियलका लागि हेजार्डको गोल

(एजेन्सी)

म्याड्रिड — एडेन हेजार्डले क्लबका लागि गरेको पहिलो गोल मदतले रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा ग्रेनेडालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

चेल्सीबाट आएयता हेजार्डले पहिलो हाफको अन्त्यतिर गोल गरे । यो जितपछि रियलको ८ खेलबाट १८ अंक भएको छ । पराजित ग्रेनेडा भने १४ अंकमा दोस्रो स्थानमा छ ।


प्रकाशित : आश्विन १९, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?