लिभरपुलको लगातार छैटौं जित

(एएफपी)

लन्डन — ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको शक्तिशाली प्रहारमा भएको गोलबाट प्रेरित लिरभपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले हरायो र शीर्ष स्थानमा फेरि पाँच अंकको अग्रता लियो ।

लिभरपुलको लगातार छैटौं जित

योर्गन क्लोपको लिभरपुलले यस जितसँगै लिगमा शतप्रतिशत जित कायम राखेको छ । लिभरपुल लिगमा लगातार सुरुआती छ खेल जित्ने पहिलो क्लब पनि भएको छ ।


लिगका पछिल्ला १५ खेलमा लिभरपुल लगातार विजयी रहेको छ । आइतबारकै अर्को खेलमा उत्कृष्ट पुर्नआगमन रच्दै आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हरायो ।

प्रकाशित : आश्विन ६, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?