२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म्यानचेस्टर र आर्सनल विजयी

एजेन्सी

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीबार राति एफसी अस्टानालाई १–० ले हराएको छ । समूह एल को खेलमा इंग्लिस प्रिमियर लिग क्लबका लागि किशोर खेलाडी मेसन ग्रिनउडले गोल गरे ।

म्यानचेस्टर र आर्सनल विजयी

अर्को प्रिमियर लिग क्लब आर्सनलले भने फ्रायन्कफर्टलाई ३–० ले पराजित गर्‍यो । समूह एफ को त्यस खेलमा क्लबको एकेडेमीका उत्पादन जोए विललक र बुकायो साकाले गोल गरे ।

यस्तै समूह जे मा एएस रोमाले इस्टानबुल बासाकसिरलाई ४–० ले हरायो ।


प्रकाशित : आश्विन ३, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?