कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्सले नेपोलीलाई हरायो

(एजेन्सी)

मिलान — इटालीको सिरी ए उपाधिका दुई प्रमुख दाबेदारको शनिबार रातिको खेलमा युभेन्ट्सले नेपोलीलाई ४–३ ले हराएको छ ।

डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले आफ्नो घरेलु मैदानमा यो रोमाञ्चक जित निकालेका हो ।


खेलको अन्तिम मिनेट कलिडोले गरेको आत्मघाती गोलमा युभेन्ट्सको जित सम्भव भएको हो । युभेन्ट्सको यो लगातार दोस्रँे जित हो र उसको छ अंक भएको छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?