खेलकुदयुभेन्ट्सले नेपोलीलाई हरायोभाद्र १५, २०७६(एजेन्सी)मिलान — इटालीको सिरी ए उपाधिका दुई प्रमुख दाबेदारको शनिबार रातिको खेलमा युभेन्ट्सले नेपोलीलाई ४–३ ले हराएको छ ।डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले आफ्नो घरेलु मैदानमा यो रोमाञ्चक जित निकालेका हो । खेलको अन्तिम मिनेट कलिडोले गरेको आत्मघाती गोलमा युभेन्ट्सको जित सम्भव भएको हो । युभेन्ट्सको यो लगातार दोस्रँे जित हो र उसको छ अंक भएको छ । प्रकाशित : भाद्र १५, २०७६ ०७:३६प्रतिक्रियापठाउनुहोस्