चिलीले सजिलै हरायो जापानलाई 

एजेन्सी

रियो जे जेनेरियो — दुई पल्टको डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिका २०१९ मा शानदार सुरुआत लिएको छ । उसले समूह सी को खेलमा पाहुना टिम जापानलाई ४–० पराजित गरेको छ । 

पछिल्लो विश्वकपमा छनोट हुन असफल चिलीले एसियाली टिम जापानमाथि भने प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो। उसका लागि एडवार्डो भारगेसले दुई गोल गरे।

यस्तै एरिक पुल्गर र एलेक्स सान्चेज एक एक गोल थपे।

प्रकाशित : असार ३, २०७६ १०:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 


प्रधानमन्त्रीले गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रकाशित : असार ३, २०७६ १०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT