कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उरुग्वेको विजयी सुरुआत, कतार बराबरीमा

एएफपी

रियो डे जेनेरियो — उपाधिको दावेदार रहेको उरुग्वेले कोपा अमेरिका २०१९ मा आइतबार विजयी सुरुआत लिएको छ । उसले यसका लागि समूह सी को खेलमा इक्वेडरलाई ४–० ले हरायो । 

त्यसमा निकोलस लोडेरो, एडिसन कभानी र लुइस स्वारेजले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । समूह बी मा एसियाली च्याम्पियन कतारले पाराग्वेसँग २–२ को बराबरी खेल्यो ।


पाहुना टिम कतारले दुई गोलले पछाडि रहेको स्थितिमा बराबरीका लागि दुई गोल फर्काएको हो ।


प्रकाशित : असार २, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?