आर्सनल र चेल्सी दुवै बलियो

एजेन्सी

लन्डन — दुई इंग्लिस प्रिमियर लिग क्लब आर्सनल र चेल्सी युरोपा लिगको फाइनल पुग्ने बलियो स्थितिमा पुगेका छन् । आर्सनलले बिहीबार रातिको सेमिफाइनल पहिलो लेगमा भ्यालेन्सियालाई घरमा ३–१ ले हरायो । 

आर्सनल र चेल्सी दुवै बलियो

त्यसमा एलेक्ससान्द्र लाकाजेट्टीले दुई गोल गरे । अर्को खेलमा चेल्सीले जर्मन भूमिमा फ्रायन्कफर्टलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले निर्णायक सावित हुन सक्ने अवे गोल गरे ।

अब दोस्रो लेगको खेल अर्को साता हुनेछन् ।

प्रकाशित : वैशाख २०, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?