चेल्सी र बर्नली बराबरीमा

एजेन्सी

लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार राति बर्नलीसँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ । एस्ली बार्नले बर्नलीका लागि खेलको चौथो गोल गरे । 

सबै गोल सुरुआती २४ मिनेटमा सम्भव भएको थियो । बराबरीपछि चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको ६७ अंक भएको छ ।


चेल्सीले यसअघि टोटनहम, आर्सनल र म्यानचेस्टर युनाइेटड पराजित भएको स्थितिको फाइदा लिन सकेन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?