कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चेन्नाइमाथि हैदरावाद बलियो

एजेन्सी

हैदरावाद — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बुधबार राति चेन्नाइ सुपर किंग्लसलाई ६ विकेटले हराएको छ । चेन्नाइको कमजोर ब्याटिङपछि हैदरावादको सजिलो जित सम्भव भएको हो । 

चेन्नाइमाथि हैदरावाद बलियो

पहिले ब्याटिङ गरेको चेन्नाइले ५ विकेटमा १ सय ३२ रन बनाएको थियो । जवाफमा डेविड वार्नरको अर्धशतकको मदतले हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाएर १ सय ३७ रन बनायो ।


प्रकाशित : वैशाख ५, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?