२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

लिभरपुल फेरि अगाडि

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आइतबार राति फेरि शीर्ष स्थान कब्जा गरेको छ । उसले घरमा भएको खेलमा टोटनहमलाई २–१ ले हरायो । 

लिभरपुल फेरि अगाडि

लिग तालिकामा लिभरपुलको ७९ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७७ अंकमा दोस्रो स्थानमा छ । टोटेनहमका टोबी एल्डरवायरल्डले ९० औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलको जित सम्भव भएको थियो ।

प्रकाशित : चैत्र १८, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?