१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
खेलकुद

Sports News of Nepal

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन र रेडिअन्ट विजयी

सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार पुष्पसदन र रेडिअन्टले जितेका छन् ।

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन र रेडिअन्ट विजयी

पुलिस र थ्रीस्टारको पर्खाइ

ढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि जित्न राष्ट्रिय स्तरका अनुभवी खेलाडीको टोली रुस्लान थ्रीस्टार क्लब र युवा जोसले भरिएको विभागीय टोली नेपाल पुलिस क्लब शनिबार धरान रंगशालामा उत्रँदै छन्।

पुलिस र थ्रीस्टारको पर्खाइ

कोटिन्होले खोले गोलको खाता

फिलिप कोटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै क्लबका लागि आफ्नो पहिलो गोल गरेपछि बार्सिलोनाले बिहीबार राति भ्यालेन्सियालाई २–० ले हरायो। यो जितपछि बार्सिलोना कोपा डेल रेको फाइलन प्रवेश गर्न सफल रह्यो। 

कोटिन्होले खोले गोलको खाता

हाइअल्टिच्युट ट्रेनिङ गन्तव्य जुम्ला

विहानीको चिसो मौसममा दुई दर्जन बढी खेलाडीको अघि लागेर जंगलको उकालो दौडिन्छन् धावक हरिबहादुर रोकाय। अभ्यासमा आउने सबै खेलाडीहरू उनीजस्तै दौडेरै जुम्ला चिनाउने अभियानमा तल्लीन छन्। हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको रूपमा जुम्लालाई चिनाउन चाहन्छन् पूर्वराष्ट्रिय धावक एवं प्रशिक्षक रोकाय। 

हाइअल्टिच्युट ट्रेनिङ गन्तव्य जुम्ला

नेपालको ओमानसँग हार

नेपाल विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो दिन शुक्रबार ओमानसँग सजिलै ६ विकेटले पराजित भएको छ। नामिबिया भइरहेको प्रतियोगितामा शुक्रबारको हारले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनाएको छ। 

नेपालको ओमानसँग हार

शिवरामले जिते ४१ औं उपाधि

नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गल्फर पाइलट्स एनपीजीए क्लासिकको उपाधि जित्दै करिअरको ४१ औं उपाधि जितेका छन्। सिजनको पाँचौं उपाधि जित्ने क्रममा शिवरामले समग्रमा ८ अन्डर २ सयको स्कोर बनाउँदै दोस्रो स्थानका भुवन नगरकोटीलाई ५ स्ट्रोकले पछाडि पारे।

शिवरामले जिते ४१ औं उपाधि

एपीएफ सेमिफाइनलमा

घरेलु मैदानमा नव जनजागृति युवा क्लब सिमरालाई २–० ले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब शुक्रबार रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ। 

एपीएफ सेमिफाइनलमा

टीकापुरको जित

टीकापुर क्रिकेट क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार टीकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले हरायो।

टीकापुरको जित

अनमोललाई ट्रफी

प्रोग्रेसिभ एजुकेसनल फोरम (पीईएफ) द्वारा आयोजित सातौं पीईएफ स्पोर्ट्स मिटमा अनमोलज्योति स्कुल प्रथम भएको छ। सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकसाथ अनमोलले रनिङ सिल्ड जितेको हो। 

अनमोललाई ट्रफी