कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णको ह्याट्रिक

दमौली — जलथल एफसी झापा र सेनाको राजदल गण तेस्रो भिमाद कप नकआउट फुटबलको सेमिफाइनल पुगेका छन् ।

शुक्रबार जलथलले विष्णुपादुका हेम्जालाई ३–१ ले पराजित गर्‍यो । झापाका कर्ण लिम्बूले ह्याट्रिक गरे । उनले १५, ३८ र ४३ औं मिनेटमा गोल गरे । राजदलले पोखरा एघारलाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित र थप समय गोल रहित बनेको थियो ।


प्रकाशित : माघ ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?