१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अष्ट्रेलिया बलियो

एएफपी

मेलबर्न — डेविड वार्नरको शतक र बक्सिङ डेमा लगातार चौथो शतकतर्फ अग्रसर कप्तान स्टिभ स्मिथको प्रदर्शन मदतले अष्ट्रेलियाले चौथो एसेज टेस्टमा मंगलबार इंग्ल्यान्डविरुद्ध बलियो सुरुआत लिएको छ ।

अष्ट्रेलिया बलियो

१ सय ३ रन बनाउँदै वार्नर २१ औं शतक पूरा गर्न सफल रहे । दिनको खेल सकिँदा अस्ट्ेरलिया २४४/३ को स्थितिमा छ । स्मिथ ६६ र शन मार्सले ३१ रन खेलिरहेका छन् ।


प्रकाशित : पुस १२, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?