अष्ट्रेलिया बलियो

एएफपी

मेलबर्न — डेविड वार्नरको शतक र बक्सिङ डेमा लगातार चौथो शतकतर्फ अग्रसर कप्तान स्टिभ स्मिथको प्रदर्शन मदतले अष्ट्रेलियाले चौथो एसेज टेस्टमा मंगलबार इंग्ल्यान्डविरुद्ध बलियो सुरुआत लिएको छ ।

१ सय ३ रन बनाउँदै वार्नर २१ औं शतक पूरा गर्न सफल रहे । दिनको खेल सकिँदा अस्ट्ेरलिया २४४/३ को स्थितिमा छ । स्मिथ ६६ र शन मार्सले ३१ रन खेलिरहेका छन् ।

प्रकाशित : पुस १२, २०७४ ०७:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

न्युजिल्यान्डको क्लिन स्विप

एएफपी

क्राइस्टचर्च — न्युजिल्यान्डले मंगलबार वेस्ट इन्डिजविरुद्धको वान डे शृंखला क्लिन स्विप गरेको छ । न्युजिल्यान्डले वर्षाले प्रभावित तेस्रो तथा अन्तिम खेल ६६ रनले जितेको हो ।

प्रत्येक इनिङ्स २३ ओभरमा खुम्च्याइएको खेलमा वेस्ट इन्डिजले जितका लागि १ सय ६६ रनको लक्ष्य पाएको थियो । पाहुना टिम १ सय ३१ रन बनाएर अलआउट भयो ।

प्रकाशित : पुस १२, २०७४ ०७:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT