दुर्घटनामा मृत्यु

महोत्तरी — जलेश्वर–बर्दिबास सडकको मनरा सिसवा नगरपालिका ७ झिंगास्थानमा आइतबार राति मोटरसाइकल दुर्घटना हँुदा चालककोमृत्यु भएको छ । ना४९प ६४६४ नम्बरको मोटरसाइकलका चालक महोत्तरी गाउँपालिका हरि टोलका २७ वर्षीय राजु मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

 

प्रकाशित : पुस ४, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?