नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा

छोटकरी

काठमाडौं — नेपाल लाइफ इन्स्योरेन्सले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयबाट स्थानीयस्तरमा बिमितले सेवा प्राप्त गर्ने र यसले बिमा बजारको विकासमा थप सघाउ पुग्ने दाबी कम्पनीको छ । कम्पनीले चालु आव ०७४/०७५ को प्रथम त्रैमासिक अवधिमा कुल बिमा शुल्क आम्दानी करिब ३ अर्ब ८० करोड रहेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?