१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उत्कृष्ट लियो नेपालबाट

छोटकरी

काठमाडौं — संसारभरिका लियो क्लबका पदाधिकारीमध्ये उत्कृष्टमा विराटनगर ग्रीन सिटी लियो क्लबका रञ्जीत भगत पनि परेका छन् ।

उत्कृष्टमा उनीसहित ३८ देशका लियो परेका हुन् । 

 

प्रकाशित : भाद्र ४, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?