कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक — करेन्ट लागेर बासखर्कका ६ का नेमाग्याल्मो बम्जनको मृत्यु भएको छ । दिउँसो विद्युत् लाइन सट हुँदा उनको मृत्यु भएको हो ।

इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाका अनुसार विद्युत्को प्रमुख लाइन ११ हजार भोल्ट अचानक सट हुँदा उक्त घटना भएको बताए ।

प्रकाशित : माघ २७, २०७३ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?