चैनपुरमा विमानस्थल बन्ने

संखुवासभा — चैनपुर नगरपालिका ३ र ७ मा पर्ने शुक्रबारेमा विमानस्थल बन्ने भएको छ । समुद्री सतहदेखि १३ यस मिटर उचाइमा रहेको चैनपुरमा विमानस्थल निर्माणका लागि स्थानीयवासीले शुक्रबारबाट काम सुरु गरेका छन् ।
चैनपुर नगरपालिका ३ र ७ मा पर्ने शुक्रबारेमा विमानस्थल बन्ने भएको छ । समुद्री सतहदेखि १३ यस मिटर उचाइमा रहेको चैनपुरमा विमानस्थल निर्माणका लागि स्थानीयवासीले शुक्रबारबाट काम सुरु गरेका छन् ।
विमानस्थल निर्माणका लागि स्थानीयवासीले डोजर प्रयोग गरेर खन्न सुरु गरेका हुन् ।
निर्वाचन क्षेत्र विकास कोषको बजेट र चैनपुर नगरपालिकाको बजेटबाट विमानस्थल निर्माण सुरु गरिएको हो । विमानस्थल निर्माणका लागि नगरपालिकाले भिजिबिलिटी सर्भे गर्न ४ लाख लगानी गरेको थियो ।