१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

खखडेहरा पर्व रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यस समूदायले होली पर्वको अन्तिम दिन खखडेहरा मनाउने गर्दछन् । एक महिना लामो समयसम्म मनाइने होली पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

प्रकाशित : चैत्र १९, २०८० ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?