कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडामा  सोमबार मोटरसाईकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका-९ का ४८ वर्षिय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार म२प ७४५६ नम्बरको मोटरसाईकल र सूप प्र ०२००४१ प २७०० नम्बरको स्कुटर एक आपसमा ठोकिएका हुन् । कार्की स्कुटरमा सवार थिए ।

प्रकाशित : मंसिर ४, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?