कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भन्सार छलीको १० क्विन्टल चिनी बरामद

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरबाट भन्सार छलीको १० क्विन्टल चिनी बरामद भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कलुवापुर सडक खण्डमा शुक्रबार महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको ना ४ ख ४०२७ नम्बरको बसमा जाँचका क्रममा चिनी बरामद भएको हो । 

बरामद गरिएको चिनी र बस गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?